Author: gamekhabar

UCL

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा बिजयी सुरुवात गरेको छ। घरेलु मैदानमा भएको खेलमा केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गर्दै  जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो।

Read More

काठमाडौं । पहिलो खेलमा  क्यानडासँग पराजित भएको नेपाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरु हुनेछ ।

Read More
UCL

काठमाडौं । च्याम्पियन्स लिगमा लिभरपुलले एसी मिलानमाथि ३–१ को गोलअन्तरले जीत हासिल गरेको छ । खेलको सुरुवातमा एसी मिलानका विङ्गर क्रिश्चियन पुलिसिकले तीन मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २३ औं मिनेटमा इब्राहिमा कोनाटेले ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्डको फ्रि–किकबाट हेडर गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए र भर्जिल भान डाइकले कन्ष्टन्टिनोस त्सिमिकासको कर्नरमा नजिकैबाट हेडर गोल गर्दै पहिलो हाफ समाप्त हुनु अघि लिभरपुललाई अग्रता दिलाए। खेलको ६७ औं मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै लिभरपुलको जीतलाई पक्का गरे।

Read More

काठमाडौं। नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण  हारबाट सुरुआत गरेको छ। ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । क्यानडाको ओन्टेरियोमा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो।  क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुपुर्व मात्र १ सय ५० रन जोड्न सक्यो । क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ९० बलमा ४८ रन जोडे । नेपालका लागि…

Read More

चितवन । एम एफ टि भेट्रान फुट्सल प्रतियोगिताको उपाधि आयोजक टोलिले जितेको छ। आज भाद्र २२ गते शनिबार भएको फाइनल खेलमा नैालो भेटेरान्सलाई पराजित गर्दै उपाधि जितेको हो | निर्धरित समयमा दुवै टोलीको १-१ गोल भएको थियो। पेनाल्टी शूटआऊटमा आयोजक टोलीको गोल किप्पर बिकास राजभण्डारीले उत्कृष्ट प्रदसन गरेका थिए ।

Read More

काठमाडौं। ‍श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल श्रीलंका डेभ्लपमेन्टसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए।  नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए।  टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो। नेपालका  कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए।

Read More

रतपुर, २१ भदौ । चितवनमा एमएफटी भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । मर्निङ्ग फुटसल टिम (एमएफटी) का आयोजनामा यही भदौ २२ गते शनिबार भेट्रान नकआउट फुटसल टुर्नामेन्ट सुरु हुँदैछ । ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बताएको छ । एमएफटी मर्निङ फुटसलमा १६ ओटा ओटा समूहले सहभागिता जनाएका छन् भने एकै दिनमा सबै खेल र कार्यक्रम हुनेछ । उक्त प्रतियोगिता चितवनको बाह्रघरेस्थित क्यासी फुटसल परिसरमा हुने भएको छ । उक्त खेलमा प्रवेश शुल्क चार हजार रुपैयाँ तोकिएको छ भने विजेता टिमलाई चालिस हजार, त्यस्तै उपविजेता टिमलाई बिस हजार रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र दिईनेछ ।

Read More

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बार्बाडोसको केन्सिङ्टन मैदानमा आज भएको खेलमा नामिबिया विजयी भएको छ ।  नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमान १० रनमा सीमित रह्यो । त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए ।

Read More

चितवन — भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको रनिङ ट्रफी अर्किड स्कुललेले जितेको छ । । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड ले  रनिङ ट्रफी जित्ने पहिलो टिम भएको छ । मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो । रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताका विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई…

Read More

पारस खड्काले क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने भएका छन।  नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । अध्यक्षमा भने अहिले सम्म वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

Read More