काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा बिजयी सुरुवात गरेको छ। घरेलु मैदानमा भएको खेलमा केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गर्दै जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो।