Share Facebook Twitter LinkedIn Pinterest Email मर्निंग फुटसल टिमले आयोजना गरेको दोस्रो यामएफटी कपको उपाधि पोखरा भेट्रांसले जीतेको छ । आयोजक तथा साविक विजेता टोली यामएएफटीलाई २-० ले पराजित गर्दै पोखराको टोलीले उपाधि जीतेको हो । पोखराको लागि पंकज घिमिरे र अजय गुरुङले गोल गरेका थिए ।