Author: gamekhabar

नेपाल प्रिमियर लिगमा सिखर धवनले अर्धसतक हानेका छन । काठमाडौं गुर्खास बिरुध् धवनले अर्धसतक पुरा गरेका हुन। सुरुवात देखी अन्तिम सम्म क्रिजमा रहेर धवनले ५१ बलमा ७२ रन हानेका हुन।

Read More

१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो ।  १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो ।  बिराटनगर किङ्सको लगातार दोस्रो हार हो ।

Read More

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान अनिलले सर्वाधिक ६२ रन बनाए ।  अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो ।

Read More

१७ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजलाई चितवन राइनोजले ५ विकेटले हराएको छ । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।  सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

Read More

काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवनराइनोज का सोहेल तनवीर बने ५ विकेट लिने पहिलो खेलाडी बनेका छन ।  काठमाडौं गुर्खाज का ५ खेलाडीलाई आउट गर्दै ५ विकेट लिने पहिलो खेलाडी बनेका हुन ।

Read More

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ। कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ। विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको मध्यम लक्ष्य दिएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गर्‍यो ।

Read More

१५ मंसिर, काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ । विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन् ।

Read More

१२ मंसिर, काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था गर्ने भएको छ ।

Read More

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ । टीयूको कूल क्षमता १२ हजार  छ ।

Read More

नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् ।

Read More