१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ । टीयूको कूल क्षमता १२ हजार छ ।