यसै वर्ष अष्ट्रेलियामा हुने तय भएकाे टी-२० विश्वकप क्रिकेट स्थगित भएकाे छ । स्थगित भएको प्रतियोगिता अर्को बर्ष अर्थात २०२१ मा मात्र हुनेछ । आईसीसीले विज्ञप्ति जारी गर्दै टी-२० विश्वकपको नया मिति अर्थात सन २०२१ को अक्टोबर नोभेम्बरमा आयोजना हुने जनाएकाे छ ।
Author: gamekhabar
इंग्ल्यान्ड र वेस्टइन्डिज बीच साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा घरेलु टोली इंग्ल्यान्ड २०४ रनमा समिटीएको छ | कोरना भाइरसको महामारी बीच सुरु भएको टेस्ट क्रिकेटमा वेस्टइन्डिजका कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले ६ विकेट लिए भने ग्याब्रीयलले लीए। इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए।
भारतिय सेनाले पब्जी, फेसबुक, टिकटक, टिंडर लगायतका एप्सहरु बन्द गरेको छ | भारतीय सैनिकहरुले सम्पूर्ण एप्सहरु १५ जुलाई भीत्रमा आफ्नो फोन बाट हटाऊन पर्ने छ | केहि समय अगी भारतिय सरकारले पनि ५९ चाइंनिज एप्सहरु प्रतिबंधित गरेको थियो | प्रतिबन्धित एप्सहरुको केहि नामवली: Hike Facebook Instagram Snapchat Xender Zapya PUBG Nono Live Mobile Legends All tencent games AliExpress Banggood Gearbest Romwe Tinder TrulyMadly Happn Aisle OkCupid Azar Bumble TanTan Daliy Hunt Pratilipi POPXO Hungama Songs.pk Tumblr Reddit