Author: gamekhabar

आइपिअल २०२०मा दिल्लीको पहिलो खेलमा सन्दिप लामिछाने प्लेयिङ ११मा परेनन। किङ्स एलेभेन पन्जाब बिरुद्धको पहिलो खेलमा सन्दिप टिममा परेनन। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राती ७ बजेर ४५ मिनेटमा यी दुई टिम आमनेसामने हुँदैछन्। दिल्लीको प्लेइङ सेटमा सन्दीप लामिछाने पर्छन् या पर्दैनन् भन्ने कुरा सबैको चासोको बिषय हुँदै आएको छ। सन्दीप आइपिएल टिम दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो पटक आइपिएल खेल्न लागेका हुन्।

Read More

फोर्बस पत्रीकाले जारीगरेको सबै भन्दा धेरै कमाउने फुट्बलरको लिस्टमा सबै भन्दा अगाडि लिओनल मेसी रहेका छन। उन्को कमाइ वार्षिक १२६ मिलिअन डलर रहेको छ। 1. Lionel Messi – $126m (£98m) 2. Cristiano Ronaldo – $117m (£91m) 3. Neymar – $96m (£74.7m) 4. Kylian Mbappe – $42m (£32.6m) 5. Mohamed Salah – $37m (£28.8m) 6. Paul Pogba – $34m (£26.5m) 7. Antoine Griezmann – $33m (£25.7m) 8. Gareth Bale – $29m (£22.6m) 9. Robert Lewandowski – $28m (£21.8m) 10. David De Gea – $27m (£21m)

Read More

क्रिकेटर ललित भण्डारी ‘खतरामुक्त’ भएका छन् । आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले क्रिकेटर ललित भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए । क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। हाल उन्को काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा उपचार हुँदै छ। उनको खुट्टा र हातको अप्रेसन गर्नु पर्ने भएको छ।

Read More
T20

सन्दिपले खेलिरहेका सिपिएल टी–२० क्रिकेटमा सट्टेबाजी गर्ने चितवनमा ४ युवा पक्राउ परेका छन। वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग(सिपिएल टी–२०) क्रिकेटमा बाजी राख्ने २२ वर्षीय रिनाज आचार्य (भरतपुर महानगरपालिका–७), २८ वर्षीय सन्जिल लामिछाने (भरतपुर महानगरपालिका–७) , २८ वर्षीय सविन कँडेल (नवलपरासीको गैंडाकोट नगरपालिका–२) र ३४ वर्षीय राजेश सिग्देल ( गैंडाकोट–२) लाई एक लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीका लागि प्रयोग भएको मोबाइलसहित चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हाल वेस्टइन्डिजमा चलिरहेको Caribbean premier league (CPL-T20) क्रिकेट खेलमा बाजी राख्न नेपालमै बसी ईन्टरनेट ब्राउजर www.dimondexchange.com लगायतका URL हरूको प्रयोग गरी बिभिन्न ब्रोकर मार्फत आ-आफ्नो व्यक्तिगत खाता बनाई…

Read More

अहिले फुटबल जगत एउटा समाचारले निकै तातेको थियो र त्यो हो मेसीले बर्सिलोना छोड्ने समाचार। पछिल्लो २४ घण्टामा मेस्सी समबन्धित १० मिलियन टुइट गरिएको छ। अधिकारिक समाचार बहिर नआए पनि मेस्सी म्यान्चेस्टर सिटी जाने हल्लाले भने ब्यपाक बजार तातेको छ। च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्नेकुरा झन तातेको थियो। बर्सिलोना सँग मेस्सीको अझै १ बर्षा करार बाँकी रहेको छ। अब को केही दिन भने मेस्सीसँग समबन्धित समाचारले बजार भने अवस्य तात्ने देखिन्छ।

Read More

सन्दिप लामिछानेले आफ्नो जादुमय बलिङको कारणले बिस्वका विभिन्न लिग प्रतियोगिताहरुमा आफ्नो छाप छोड्न सफल भएका छन। हाल लामिछाने क्याराबिएन लिगमा खेलिरहेका छन । आउनुस यो छोटो पोस्टमा हामी सन्दिप लामिछानेले क्याराबिएन लिग बाट भएको कमाइको बारेमा चर्चा गर्दै छौ । २०१८मा पहिलो पल्ट सन्दिपले St Kitts and Nevis Patriots बाट खेल्न सुरु गरेका थिए। उक्त टिमले सन्दिपलाई मात्रा ५००० डलरमा अनुबन्धन गरेको थियो। तेसै गरी २०१९मा भने Barbados Tridentsले सन्दिपलाई ७०,०००मा अनुबन्धन गरेको थियो। अहिले चलिरहेको सिजनमा भने सन्दिपलाई Jamaica Tallawahs ले ९०,००० डलरमा अनुबन्धन गरेको छ र हाल सन्दिप उक्त लिगमा खेलिरहेका छन।

Read More

भारतिय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी द्वारा सबै प्रकारको अंतरास्ट्रीय क्रिकेट बाट सन्यासको घोषणा गरेका छन।भारतको अहिले सम्मकै सफल कप्तानको रूपमा आफुलाई उभ्याउन सफल धोनीले इंस्टाग्राम पोस्ट बाट सन्यासको घोषणा गरेका हुन।View this post on InstagramThanks a lot for ur love and support throughout.from 1929 hrs consider me as RetiredA post shared by M S Dhoni (@mahi7781) on Aug 15, 2020 at 7:01am PDT

Read More

बार्सिलोनाले लज्जास्पद हारको सामना गरेको छ | चैंपियंस लीगको क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिख संग ८-२ ले पराजित भएको छ |

Read More

२०२१ को T20 वर्ल्ड कप को आयोजना भारतलेनै गर्ने भएको छ। २०२०को आयोजक अष्ट्रेलियाले भने २०२२ को T20 वर्ल्डकपको आयोजना गर्ने भएको छ। कोरोना माहामारीको चपेटामा परेको २०२०को T20 वर्ल्ड कप भने रद्द गरिएको छ । २०२१को T20 वर्ल्डकप भने भारतमा अक्टोबर र नोवेम्बरमा हुने जनाइएको छ। साथै न्युजिल्यान्डमा हुने भनिएको महिला T20 वर्ल्ड कप प्रतियोगिता भने २०२२को लागि सारीएको छ।

Read More

भिभोले आईपीएलको टाइटल स्पन्सरसिप नगर्ने भएको छ । भारत र चिनको बीच तनावका कारण भिभोले यो वर्ष इन्डियन प्रिमियर लिग टि-२० को स्पन्सरसिप नगर्ने भएको छ । कोरोनाको कारण आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बरसम्म युएईमा हुने छ। महामारीको कारण अर्थिक समस्या पर्न सक्ने आकलन गरिएको इन्डियन प्रिमियर लिगलाई अब फेरी अर्को स्पोन्सर खोज्नु पर्ने आपत आएको छ। यो भन्दा अगि पेप्सीले प्रायोजन गरेको आईपीएल सँग भिभोले सन् २०१७ मा २,१९९ करोड भारतीय रुपैयाँमा प्रायोजन सम्झौता हाँसिल गरेको थियो।

Read More