सन्दिप लामिछानेले आफ्नो जादुमय बलिङको कारणले बिस्वका विभिन्न लिग प्रतियोगिताहरुमा आफ्नो छाप छोड्न सफल भएका छन।
हाल लामिछाने क्याराबिएन लिगमा खेलिरहेका छन ।
आउनुस यो छोटो पोस्टमा हामी सन्दिप लामिछानेले क्याराबिएन लिग बाट भएको कमाइको बारेमा चर्चा गर्दै छौ ।
हाल लामिछाने क्याराबिएन लिगमा खेलिरहेका छन ।
आउनुस यो छोटो पोस्टमा हामी सन्दिप लामिछानेले क्याराबिएन लिग बाट भएको कमाइको बारेमा चर्चा गर्दै छौ ।

२०१८मा पहिलो पल्ट सन्दिपले St Kitts and Nevis Patriots बाट खेल्न सुरु गरेका थिए। उक्त टिमले सन्दिपलाई मात्रा ५००० डलरमा अनुबन्धन गरेको थियो।
तेसै गरी २०१९मा भने Barbados Tridentsले सन्दिपलाई ७०,०००मा अनुबन्धन गरेको थियो।
अहिले चलिरहेको सिजनमा भने सन्दिपलाई Jamaica Tallawahs ले ९०,००० डलरमा अनुबन्धन गरेको छ र हाल सन्दिप उक्त लिगमा खेलिरहेका छन।