आईपीएल २०२१ को भारतको चेन्नाईमा जारी मिनी अक्सनमा नेपाली स्पिनर सन्दिप लामिछाने लाई किन्न कुनै पनि टिमले इक्षा देखाएनन । ४० लाख भारु बेस प्राइस राखेका सन्दिपले ३ सिजन दिल्लीमा बिताएपछि उनलाई दिल्लीले यो सिजन रिलिज गरेको थियो।
२०१८ मा पहिलो पटक सन्दिपलामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटलले भित्र्याएको थियो।