काठमाडौँ – आइपिएलमा आज हैदरावाद र लखनउ भिड्दै छन् । आज सनराइजर्स हैदरावाद र लखनउ सुपरजाइन्टबीच हुने यो खेल नेपाली समय अनुस साँझ ७ः४५ बजेदेखि शुरु हुने छ । यस आइपिएलमा सनराइजर्सले आफ्नो पहिलो खेलमा राजस्थानलाई पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने लखनउले दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।
