आइपिअल २०२०मा दिल्लीको पहिलो खेलमा सन्दिप लामिछाने प्लेयिङ ११मा परेनन। किङ्स एलेभेन पन्जाब बिरुद्धको पहिलो खेलमा सन्दिप टिममा परेनन। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राती ७ बजेर ४५ मिनेटमा यी दुई टिम आमनेसामने हुँदैछन्। दिल्लीको प्लेइङ सेटमा सन्दीप लामिछाने पर्छन् या पर्दैनन् भन्ने कुरा सबैको चासोको बिषय हुँदै आएको छ।
सन्दीप आइपिएल टिम दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो पटक आइपिएल खेल्न लागेका हुन्।