२०२१ को T20 वर्ल्ड कप को आयोजना भारतलेनै गर्ने भएको छ। २०२०को आयोजक अष्ट्रेलियाले भने २०२२ को T20 वर्ल्डकपको आयोजना गर्ने भएको छ। कोरोना माहामारीको चपेटामा परेको २०२०को T20 वर्ल्ड कप भने रद्द गरिएको छ ।

२०२१को T20 वर्ल्डकप भने भारतमा अक्टोबर र नोवेम्बरमा हुने जनाइएको छ। साथै न्युजिल्यान्डमा हुने भनिएको महिला T20 वर्ल्ड कप प्रतियोगिता भने २०२२को लागि सारीएको छ।