Share Facebook Twitter LinkedIn Pinterest Email नेपाल प्रिमियर लिगमा सिखर धवनले अर्धसतक हानेका छन । काठमाडौं गुर्खास बिरुध् धवनले अर्धसतक पुरा गरेका हुन। सुरुवात देखी अन्तिम सम्म क्रिजमा रहेर धवनले ५१ बलमा ७२ रन हानेका हुन।