काठमाडौं । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरु हुनेछ ।