काठमाडाैं- काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) को आज भएको एक मात्र खेलमा ललितपुर सिटी एफसी र चितवन एफसी बराबरीमा राेकिएका छन्।
ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै जितको नजिक पुगेको ललितपुरलाई चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएर बराबरीमा रोकेका छन।
