चितवन, असोज ५–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)अन्तरगत चितवन टाइगर्सले अन्तिम टोली सार्वजनिक गरेको छ ।
चितवन टाइगर्सको
कप्तान: सोमपाल कामी
उपकप्तान: दिलीपनाथ
स्वदेशी खेलाडीहरु:
इशान पाण्डे, सन्दीप सुनार, राजेश पुलामी, भिम सार्की, हासिम अन्सारी, गौतम केसी, सागर ढकाल, कृजन गुरुङ (ट्यालेन्ट हन्त मार्फत चितवन टाइगर्समा अनुबन्ध )
कमल सिंह ऐरी, खडक बोहरा, साहब आलम, देव खनाल
विदेशी खेलाडीहरु:
प्रशन्न सेक्कुगे (श्रीलंक)
वीरनदीप सिंह (मलेसियन)
मोहम्मद साहजाद (अफगानिस्तान)
करिम जन्नत (अफगानिस्तानका)
चितवनको हेड कोचमा सामसङजंग थापा रहेका छन् भने कोचमा पुरु सिंह, एसिसटेन्ट कोच एवंम म्यानेजरमा पुरेन्दु घोष रहेका छन् ।
