एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करण असोज ९ गते देखि कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।
एभरेस्ट प्रिमियर लिग खेलतालिका
सेप्टेम्बर २५: काठमाडौँ किंग्स-११ vs ललितपुर पेट्रिएट्स
सेप्टेम्बर २६: बिराटनगर वारियर्स vs चितवन टाइगर्स
सेप्टेम्बर २६: भैरहवा ग्ल्याडीएटर्स vs पोखरा राइनोज
सेप्टेम्बर २७: काठमाडौँ किंग्स-११ vs बिराटनगर वारियर्स
सेप्टेम्बर २७: चितवन टाइगर्स vs भैरहवा ग्ल्याडीएटर्स
सेप्टेम्बर २८: पोखरा राइनोज vs काठमाडौँ किंग्स-११
सेप्टेम्बर २९ ललितपुर पेट्रिएट्स vs पोखरा राइनोज
सेप्टेम्बर २९: भैरहवा ग्ल्याडीएटर्स vs बिराटनगर वारियर्स
सेप्टेम्बर ३०: चितवन टाइगर्स vs काठमाडौँ किंग्स-११
अक्टुबर १: बिराटनगर वारियर्स vs ललितपुर पेट्रिएट्स
अक्टुबर १: पोखरा राइनोज vs चितवन टाइगर्स
अक्टुबर २: काठमाडौँ किंग्स-११ vs भैरहवा ग्ल्याडीएटर्स
अक्टुबर २: बिराटनगर वारियर्स vs पोखरा राइनोज
अक्टुबर ३: ललितपुर पेट्रिएट्स vs चितवन टाइगर्स
अक्टुबर ४: भैरहवा ग्ल्याडीएटर्स vs ललितपुर पेट्रिएट्स
अक्टुबर ५: क्वालिफायर १ – ग्रुप पहिलो vs ग्रुप दोस्रो
अक्टुबर ६: इलिमिनेटर- ग्रुप तेस्रो vs ग्रुप चौथो
अक्टुबर ७: क्वालिफायर २ – क्वालिफायर १ उप बिजेता vs क्वालिफायर १ बिजेता
अक्टुबर ९ फाईनल
