भारतिय सेनाले पब्जी, फेसबुक, टिकटक, टिंडर लगायतका एप्सहरु बन्द गरेको छ |
भारतीय सैनिकहरुले सम्पूर्ण एप्सहरु १५ जुलाई भीत्रमा आफ्नो फोन बाट हटाऊन पर्ने छ |

केहि समय अगी भारतिय सरकारले पनि ५९ चाइंनिज एप्सहरु प्रतिबंधित गरेको थियो |
प्रतिबन्धित एप्सहरुको केहि नामवली:
- Hike
- Snapchat
- Xender
- Zapya
- PUBG
- Nono Live
- Mobile Legends
- All tencent games
- AliExpress
- Banggood
- Gearbest
- Romwe
- Tinder
- TrulyMadly
- Happn
- Aisle
- OkCupid
- Azar
- Bumble
- TanTan
- Daliy Hunt
- Pratilipi
- POPXO
- Hungama
- Songs.pk
- Tumblr