Share Facebook Twitter LinkedIn Pinterest Email चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सोमबार आफ्नो जर्सी सार्वजनिक गरेको छ । चितवन राइनोजको ‘मार्की’ खेलाडी कुशल मल्ल , भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाल लगायतले जर्सी सार्वजनिक गरेका थिए ।