Share Facebook Twitter LinkedIn Pinterest Email भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि जितेको छ। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै इङ्ल्याण्डलाई हराउँदै उपाधि जितेको हो। भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतक बनाए।