पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न ३:३० बजे दिउसो पाकिस्तानबाट नेपाल आइपुगेका छन्। शाहिद अफ्रिदीले ईपीएलमा सुरुवाती दुई खेल मात्र छन । शाहिद अफ्रिदीले ३९८ एकदिवसीय अन्तर्राष्ट्रिय, २७ टेस्ट र ९९ टि-२० अन्तर्राष्ट्रिय मा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । शनिबारबाट शुरु हुने चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ ।
काठमाडौँ किंग्स-११ टिम – सन्दिप लामिछाने ( कप्तान ) , राजु रिजाल, शेर मल्ल, अमित श्रेष्ठ, सुबास खकुरेल, सिद्धान्त लोहनी, , दिपेन्द्र रावत, संसाद शेख, आकाश चन्द, अमर सिंह रौटेला, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज, गुल्सन झा, शहिद अफ्रिदी
