काठमाडाैं- ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को खेलमा फ्रान्सले घरेलु टाेली जर्मनीलाई ०-१ ले पराजित गरेकाे हाे। साविक उपविजेता फ्रान्सले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेकाे छ।
खेलको एक मात्र गोल जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेका थिए र उक्त आत्मघाती गोल नै निर्णायक बनेकाे थियाे।
