फुटबल लेजेन्ड म्याराडोनाको मृत्यु भएको छ। अर्जेन्टिनाका चर्चित फुटबल लेजेन्ड डिएगो म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको संचार माध्यमहरुले जनाएका छन।
फुटबलका महान् हस्ती म्याराडोनाले अर्जेन्टिनालाई सन १९८६को वर्ल्ड कप जिताएका थिए । म्याराडोनाले उक्त वर्ल्ड कपमा उच्च्तम खेल प्रस्तुत गर्दै गोल्डेन बल जितेका थिए।
उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।