Share Facebook Twitter LinkedIn Pinterest Email १२ मंसिर, काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था गर्ने भएको छ ।