चितवन, चैत १२–
प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर लाई पराजित गर्दै चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर १४४ रनमै अलआउट भएको थियो । पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पहिलो इनिङमा मकवानपुर पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट हुन पुग्यो ।
