Share Facebook Twitter LinkedIn Pinterest Email नयाँ बर्ष २०७९ सालकाे अबसरमा श्री मरस्याङदी युवा क्लबले खुल्ला पुरूष फुटबल तथा महिला भलिबल प्रतियाेगिता आयोजना गर्ने भएको छ। नासो गाउपलिकाको तालमा अवस्थित खेल मैदानमा खुल्ला पुरूष फुटबल तथा महिला भलिबल प्रतियाेगिता बैशाख १ गते देखी सुरु हुने छ।