भुतपूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी डेभ ह्वाटमोर नेपाल क्रीकेट टिमको कोचमा नियुक्त भएका छन। क्यान आज एक बिग्यप्ती मार्फत उक्त नियुक्तीको जानकारी दिएको हो ।
डेभ का साथै रौनक कुमार मल्ल जनरल म्यानेजर, रमेश कुमार न्यौपाने चिफ फाइनन्स अफिसर र बिनोद कुमार दास क्रिकेट म्यानेजरमा नियुक्त भएका छन ।