काठमाडौं- क्रिकेट खेलाडी ललितसिंह भण्डारी डिस्चार्ज भएका छन। । भदौ २८ गते कञ्चनपुरमा से १ ख १३२४ नम्बरको ट्रकसँग म २ प ४७०५ नम्बरको मोटरसाइकल ठक्कर हुँदा उनी घाइते भएका थिए।
उपचार सफल भएपछि खेलाडी ललितसिंह भण्डारी मंगलबार ग्रान्डी इन्टरनेसनल अस्पतालबाट डिसचार्ज भएका हुन।
Featured Image Source: NepalLive