अहिले फुटबल जगत एउटा समाचारले निकै तातेको थियो र त्यो हो मेसीले बर्सिलोना छोड्ने समाचार। पछिल्लो २४ घण्टामा मेस्सी समबन्धित १० मिलियन टुइट गरिएको छ। अधिकारिक समाचार बहिर नआए पनि मेस्सी म्यान्चेस्टर सिटी जाने हल्लाले भने ब्यपाक बजार तातेको छ।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्नेकुरा झन तातेको थियो।
बर्सिलोना सँग मेस्सीको अझै १ बर्षा करार बाँकी रहेको छ।
अब को केही दिन भने मेस्सीसँग समबन्धित समाचारले बजार भने अवस्य तात्ने देखिन्छ।