यसै वर्ष अष्ट्रेलियामा हुने तय भएकाे टी-२० विश्वकप क्रिकेट स्थगित भएकाे छ । स्थगित भएको प्रतियोगिता अर्को बर्ष अर्थात २०२१ मा मात्र हुनेछ ।
आईसीसीले विज्ञप्ति जारी गर्दै टी-२० विश्वकपको नया मिति अर्थात सन २०२१ को अक्टोबर नोभेम्बरमा आयोजना हुने जनाएकाे छ ।