इंग्ल्यान्ड र वेस्टइन्डिज बीच साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा घरेलु टोली इंग्ल्यान्ड २०४ रनमा समिटीएको छ |
कोरना भाइरसको महामारी बीच सुरु भएको टेस्ट क्रिकेटमा वेस्टइन्डिजका कप्तान जेसन होल्डर र शानोन ग्याब्रीयलले उत्कृस्ट बलिंग गरे। होल्डरले ६ विकेट लिए भने ग्याब्रीयलले लीए।
इंग्ल्यान्डको लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए।